• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 03:14 am

सुदूरपश्चिमको सौन्दर्य [फोटोफिचर]

धनगढी । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश, नेपाल । यहाँका पाखा पखेराहरुमा फूल्ने फूलको सुन्दरता, मनमोहक हिम श्रृङ्खला, आफ्नै भाषा, भेषभुषा, संस्कृति जस्ता विषयले नेपालको पर्यटलाई माथि उठाउँदैछ । 

सुदूरपश्चिमका धेरै भू–भागमा भर्खरै विकासका कामहरुले गति लिन थालेका छन् । सामान्य भन्दा सामान्य जिविकोपार्जनका लागि हम्मेहम्मे पर्ने सुदूरवासिहरु केही चलमलाउन थालेका छन् । सुदूरपश्चिमको सौन्दर्यता नेपालको पर्यटनको महत्वपूर्ण आधार हो भन्दा फरक नपर्ला । 

त्यहाँका सामाजिक तथा सांस्कृति पक्षहरु नै एक विशिष्ट छन् , त्यसोत, सुदूरका धेरैभन्दा धेरै विकट ठाउँहरु पनि नभएको होइन् । नेपालको सौन्दर्यता जोगाउन महत्वपूर्ण साथ खेलेको सुदूरपश्चिममा देखिएका धेरै सौन्दर्यताले जो कोहीको मन लोभ्याउँछ । 

समाचार दैनिकका सुदूरपश्चिम सहकर्मी पदम राज भट्टले डडेल्धुरादेखि बैतडीसम्म पुग्नेबेलामा खिचेका केही तस्बिरले सुदूरको महत्व अझै बढाउँछ । 

हेरौं भट्टको क्यामेरामा कैद भएका सुदूरपश्चिमका केही तस्बिरहरु :

 

 

 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जावालाखेलमा सुरु भयो ‘गोदावरी पुष्प मेला’ [फोटोफिचर]

  • १ कार्तिक, २०७६

काठमाडौं । ललितपुरमा फुलहरुको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फुलहरुको चाड तिहार आउनै लाग्दा ललितपुरमा फुलको प्रतियोगितात्मक प्रदर्शनी

चितवनमा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रममा जे देखियो... [फोटोफिचर]

  • ३० असोज, २०७६

चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

खाना पारखीका लागि ललितपुरमा ‘पञ्जाबी धमाका’, पञ्जाबका चारवटा मेन्यु (फोटोफिचर)

  • ३० असोज, २०७६

काठमाडौं । होटल भिभान्ताले नेपालका खाना पारखीलाई पञ्जाबको स्वाद चखाउने भएको छ । ललितपुरको झम्सिखेलमा अवस्थित भिभान्ताले ‘पञ्जाबी धमाका’ को