• शुक्रबार ११-१६-२०७६/Friday 02-28-2020/ 09:11 pm

महिलाको योनी र पूरूषको लिंगबारे रोचक तथ्य

काठमाडौं । महिलाको योनी र पुरुषको लिंगका विषयमा सामान्य जानकारी त हामी सबैलाई थाहानै भएको कुरा हो । तर, केही बैज्ञानिकहरुले केही रोचक र महत्वपूर्ण तथ्य बाहिर ल्याएका छन् जुन यि दुवै यौनाङ्गको बिषयमा रहेको छ ।

यी दुवै यौनाङ्ग उत्तेजित भएको समयमा कस्तो अवस्थामा हुन्छन् भन्ने विषयमा बैज्ञानिकहरुले रोमाञ्चक तथ्य बाहिर ल्याएका छन् । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ ।

यौन सम्पर्कको समयमा महिला र पुरुष दुवैको यौन अंगमा घर्षण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ । तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ । 

पुरुषको लिंगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०.२० इञ्च बढ्छ । वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ । 

बैज्ञानिकहरुका अनुसार पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्च रहेको हुन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

५० श्ययाको सैनिक अस्पताल सञ्चालनमा

  • १६ फाल्गुण, २०७६

इटहरी । इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको  ५० श्ययाको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।  प्रधानसेनापति पूर्णचन्द्र

यौन क्षमतामा कमी हुनाले शाहाकारी हुन डराउँछन पुरुष !

  • १३ फाल्गुण, २०७६

एजेन्सी । खाने कुरालाई विभाजन गर्ने हो भने मानिसहरु विशेष शाहाकारी र मांशाहारी भनेर छुट्याउने गर्छन । तर आजकाल एक शब्द निकै चर्चामा छ त्यो हो

प्रायः महिलाहरुमा पाठेघरको मुखको क्यान्सर

  • १२ फाल्गुण, २०७६

झापा  । वरिष्ठ नर्सिङ अधिकृत शशीकला राईले महिलाहरुको पाठेघरमा हुने विभिन्न किसिमका क्यानसरमध्ये ४० प्रतिशतमा सर्भिक्स अर्थात पाठेघरको मुखको