• शुक्रबार ११-१६-२०७६/Friday 02-28-2020/ 09:00 pm

ईलामको माङसेबुङमा राई मृत अवस्थामा फेला 

झापा ।  ईलामको माङसेबुङ गाँउपालिका–२ घर भई हाल झापा हल्दीबारीस्थित ईटाभट्टामा अस्थाई रुपमा बस्दै आएका ५० बर्षीय मारेम्लुङ राई मृत अवस्थामा फेला परेका छन  । 

गएराति आफ्नै घर देखी २०० मिटर पूर्व रहेको  भुतेनि खोलाको छेउमा रहेको बाँसघारीमा राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

 घटनाका बारे थप अनुसन्धान भईरहेको र कानुनी प्रकृया पुरा गरिसकेपछि शबलाई पोष्टमार्टमका लागि भद्रपुर पठाउने तयारी भईरहेको झापा प्रहरीले जनाएको छ 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफ्नो पति हुन भन्दै प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अदालतमा मुद्दा दर्ता

  • १६ फाल्गुण, २०७६

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अंश मुद्दा दायर भएको छ । दोलखाकी बालिका खड्काले राई आफ्नो पति भएको भन्दै अंश मुद्दा दायर

निस्दीको नांगो डाडाँमा हरियाली बनाएर पर्यटकीय स्थल बनाइँदै

  • १६ फाल्गुण, २०७६

पाल्पा । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको अर्चलेमा वन माराले ढाकेको क्षेत्रमा अम्लिसो, तेजपात र टिमुरको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । एक वर्ष

तेलको ड्रममाथि काठमा गाडी राखेर कर्णाली तर्दा...

  • १६ फाल्गुण, २०७६

सुर्खेत । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले पालिकामा गाडि पु¥याएका छन् । निकै जोखिमका वावजुत उनले पालिकामा गाडि प्रवेश गराएका