• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 12:24 am

राष्ट्रपति भण्डारीद्वारा  चिनियाँ राष्ट्रपति सी को स्वागत

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिन पिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले त्रिभुवन विमानस्थलमै पुगेर चिनियाँ समकक्षी सीलाई स्वागत गरेकी हुन् ।

राष्ट्रपति सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु ईश्वर पोखरेल र उपेन्द्र यादव, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख लगायतका विशिष्ट व्यक्तित्वहरु विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सीमाबारे प्रधानमन्त्रीको पहल नियालिरहेका छौं : कांग्रेस

  • २६ कार्तिक, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई पुनः सचेत

भारतले जबरजस्ती नेपालको भूमीलाई नक्सामा राख्यो–प्रचण्ड

  • २६ कार्तिक, २०७६

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पष्पकमल दाहाल प्रचण्डले नेपालको भूमीलाई भारतले जबरजस्ती आफ्नो नक्सामा राखेको बताएका छन् ।  नेकपा

उपेन्द्र यादव सरकारबाट बाहिरिँदै !

  • २६ कार्तिक, २०७६

काठमाडौं । २०७४ वैशाखमा तराई–मधेसकेन्द्रित ६ पार्टी मिलेर राजपा गठन भयो । त्यतिबेला सबै मधेसकेन्द्रित दलहरू एक भएपनि उपेन्द्र यादव नेतृत्वको