फिल्म ‘८३’ मा कपिल देव बन्न रणवीरको यस्तो संघर्ष

मुम्बई । फिल्म ‘८३’ मा पूर्व भारतीय क्रिकेट क्याप्टेन कपिल देवका भूमिका निभाउँनको लागि अभिनेता रणवीर सिंह कडम मेहेन्त गरिरहेका छन् । उनलाई यो भूमिकामा फिटनेस देखाउनको लागि राजीव मेहराले ट्रेनिङ दिइरहेका छन् । 

कपिलको भूमिकामा आफुलाई देखाउन उनी हरपल कडा मेहेनत गरिरहेका राजिवले बताएका छन् । उनले फिल्मको लागि तयार गरिरहेको तालिका पनि सार्वजनिक भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर