• आइतबार ८-१-२०७६/Sunday 11-17-2019/ 05:08 am

‘गुण्डु’ मा मखमली फूलको रौनक [फोटोफिचर]

भक्तपुर । भक्तपुरको सुर्यविनायकबाट करिब ६ किलोमिटरको दूरि पार गरेपछि ‘गुण्डु’ गाउँ आउँछ । गुण्डु नाम सुन्नेबित्तिकै जो कोहीलाई पनि तिहारको झल्को आउँछ । कारण, यहाँका अधिकांश स्थानीयको रोजिरोटी नै फूल उत्पादन छ । 

आम्दानीको मुख्य स्रोत फूल उत्पादनलाई बनाएका यहाँका स्थानीहरु आउँदै गरेका दीपावलीलाई फूलको माला बनाउन भ्याइनभ्याई छ । स्थानीयहरुको गुनासो छ–‘पाँच रुपैंयामा चिया पाउने बेलामा पाँच रुपैयाँमै फूलको माला बेच्ने गरेका थियौं । चियाको भाउ बढेर २० रुपैंया पुगिसक्यो फूल चाँही १० रुपैंयामै खोज्छन् ।’

गुण्डुका स्थानीयहरु यतिबेला आफूहरुले गरेको फूलको उचित मुल्य नपाउँदा दुःखी छन् । समय अनुसार फूलको मुल्य नबढेको भन्दै आफूहरुको ६ महिनाको आम्दानी यही भएको उनीहरुले समाचार दैनिकलाई सुनाए । 

हेरौं समाचार दैनिकका फोटोपत्रकार दिपेन्द्र ढुंगानाको क्यामेरामा कैद भएका केही तस्बिरहरुः

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कीर्तिपुर मैदानमा सचिन तन्दुलकरको क्रेज [फोटोफिचर]

  • ३० कार्तिक, २०७६

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच मैत्रीपूर्ण खेल भएको छ

करिब साढे तीन सय वर्ष पुरानाे चन्द्रविनायक तथा भैरवनाथ जात्रा सम्पन्न [फाेटाेफिचर]

  • २९ कार्तिक, २०७६

काठमाडौं । श्री चन्द्रविनायक तथा भैरवनाथ जात्रा मार्ग शीर्ष कृष्ण तृतीयाका दिन अमालकोट कचहरीका द्वारेले सिन्दूर चढाएपछि सम्पन्न भएको छ । कार्तिक

राजधानीमा मनाइयो थारू समुदायकाे समाचकेवा पर्व [फोटोफिचर]

  • २७ कार्तिक, २०७६

काठमाडौं । राजधानी थारु समुदायले समाचकेवा पर्व धुमधामसाथ मनाएको छ । थारु समुदायका दीदीबहिनीहरुले दाजुभाइहरुको दीर्घायुको कामना गर्दै यो पर्व