फिल्म ‘पण्डित बाजेको लौरी’ युट्युबमा  सार्वजनिक

काठमाडौं ।  फिल्म ‘पण्डित बाजेको लौरी’ युट्युबमा  सार्वजनिक भएको छ । फिल्ममा कमेडी, प्रेम, बदला देखाइएको छ । फिल्ममा बिजय बराल ’बादी’ र अभिनेत्री सन्ध्या केसी ’बदिनी’ को भूमिकामा देखिएका छन् । एउटा सानो गाउँमा पण्डित्याईको भिन्न– भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको फिल्मले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ । 

अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर