• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 06:05 pm

प्रधानमन्त्री ओली र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबीच आगामी उपनिर्वाचनबारे बालुवाटारमा भेटवार्ता भएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वको टोलीले प्रधामन्त्री ओलीसँग उपनिर्वाचनमा तालमेल मिलाउने विषयमा कुराकानी भएको बताइएको छ । 

राजमो प्रतिनिधिसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई अग्रगामी दिशामा लान वाम शक्ति चुनावी तालमेल गरेर जानुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले उपनिर्वाचन हुने क्षेत्रमा चुनावी तालमेल गर्न पार्टी सकारात्मक रहेको सन्देश दिएका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रधानमन्त्रीका कामलाई जनतासम्म पुर्याउन अधिकतम कोशिस गर्छु : थापा

  • ३ मङ्सिर, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने

एक घन्टा जेल बसेर फर्किए पत्रकार भण्डारी

  • ३ मङ्सिर, २०७६

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घन्टा जेल बसेर फर्किएका छन् । मानसखण्ड दैनिकका सम्पादक भण्डारीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा

तिलोत्तमामा स्थानीय पाठ्यक्रम निर्माणको तयारी

  • ३ मङ्सिर, २०७६

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने गरी स्थानीय पाठ्यक्रम निर्माणको तयारी थालेको छ ।