• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 02:09 am

कुकुर तिहार यसरी मनाइँदै (फाेटाे फिचर)

काठमाडाैं । कुकुरलाई पौराणिककालदेखि नै महत्वका साथ हेरिदै आएको इतिहास छ । कुकुरको वफादारिता र भूमिका अकाट्य र महत्वपूर्ण छ । त्यसैले कुकुरलाई विश्वास गरिन्छ । मानिसको कुकुरसँगको सम्बन्ध सदियौदेखि सुरु भएको मानिन्छ । 

यहि भएर कुकुरलाई पूजा पनि गरिन्छ । तिहारका बेला कुकुरलाई विशेष रुपमा पूजिन्छ ।  हिन्दु परम्परामा कुकुरका लागि विशेष दिनको लागि छुट्टाइएको छ । यस दिन यमराजको द्वारपालका रुपमा लिइने कुकुरको श्रद्धाका साथ पूजा हुन्छ ।

कुनै पनि कुरा सुँघेर पत्ता लगाउने क्षमताका कारण कुुकुर प्रहरी र सेनाको अनुसन्धानका लागि भरपर्दो साथी मानिन्छ । यस कारण पनि आज परेको कुुकुर तिहारमा नेपाली सेना र प्रहरीले विशेष महत्व दिएर पुजा गर्ने गर्छन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खुमलटारमा प्रकाशको सम्झना (फोटोफिचर)

  • ३ मङ्सिर, २०७६

ललितपुर । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस

पाल्पामा धान स्याहार्ने चटारो... [फोटोफिचर]

  • २ मङ्सिर, २०७६

पाल्पा । मंसिर महिना सुरु हुँदा पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरूमा धान स्याहार्ने चटारो छ । तर, अधिकांश धानमा कालो पोके रोग देखा परेपछि किसानहरू

‘मोदी हेर, यो हो नेपालको नक्सा...’ [फोटोफिचर]

  • १ मङ्सिर, २०७६

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान भारतीय दूतावास अगाडी नेपालको भूमि मिच्न