• मंगलबार ७-२६-२०७६/Tuesday 11-12-2019/ 07:39 am

तस्बिरमा हेर्नुस् काठमाडौंमा दीपावलीको उमंग 

काठमाडौं । आज यमपञ्चकको दोस्रो दिन । नेपालीहरुको घर आंगनमा लक्ष्मीको पाइला कोरेर विभिन्न विधिसहित लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईँदैछ । सहर तथा गाउँमा देउसी र भैलोका टोलीहरु देउसी गाउँदै आशिक दिँदै हिँडिरहेका छन् । 

युवाहरु दीपावलीलाई एक उमगंगको रुपमा मनाईरहेका छन् । नेपालीहरुको महान चाड दीपावलीमा फुल बेच्नेहरुलाई भ्याईनभ्याई छ । काठमाडौं लगायत देशका विभिन्न सहरमा झिलिमिलि बत्तिहरुले सहरको सौन्दर्य नै बदलिएको छ । 

सँधै धुलो र धुँवाले आक्रान्त काठमाडौं दीपावली लागेसंगै सहर केही सफा भएको छ । प्रत्येकले आ–आफ्नो घर, व्यवसायीक स्थान र छर छिमेकमा सरसफाइ गरेर लक्ष्मीको स्वागत गरिरहेका छन् । काठमाडौंका विभिन्न ठाउँमा दीपावली लागेसंगै देखिएको सौन्दर्य समाचार दैनिकका फोटोपत्रकार दिपेन्द्र ढुंगानालृ आफ्नो क्यामेरामा कैद गरेका छन् । 

हेर्नुुस् काठमाडौंमा दीपावलीको उमगंमा देखिएका केही तस्बिरहरु :

सबै तस्बिरहरू ः दिपेन्द्र ढुंगाना/समाचारदैनिक

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नृसिंह अवतारको प्रतिविम्ब गर्ने चार शताब्दी पुरानो कात्तिक नाच [फोटोफिचर]

  • २५ कार्तिक, २०७६

कात्तिक नाच पाटनको कृष्ण मन्दिरमा मात्र देखाइने जात्रा हो  । मल्लकालीन इतिहास बोकेको यो नाचले विष्णु पुराणमा भएका विभिन्न नृसिंह अवतारको

दर्लम महाकालीको १८ औं रथयात्रा [फोटो फिचर]

  • २४ कार्तिक, २०७६

पाल्पा । पाल्पाको बगनासली ५ मा रहेको दर्मलकामहाकाली भगवतीको १८ औँ रथयात्रा निकालिएको छ । जिल्लाको ग्रामिण भेगमा निकालिने सबैभन्दा ठूलो र एकमात्र

काठमाडौंमा विद्यार्थीको प्रदर्शन, प्रहरीको हस्तक्षेप [फोटोफिचर]

  • २४ कार्तिक, २०७६

काठमाडौं । काठमाडौंको माइतीघरमा सीमा मिचिएको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।