• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 04:00 pm

कर्णाली प्रदेशका प्रमुखले गरे पदभार ग्रहण

काठमाडौं । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएसँगै कलौनीले कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आएर बुधबार पदभार सम्हालेका हुन् ।

पदभारग्रहण लग्गतै प्रमुख कलौनीले कर्णाली प्रदेशको सम्रग विकासको लागी आफू दत्त चित भएर लागीपर्ने बताए । उनले कर्णालीलाई अन्य प्रदेश सरह मात्र नभएर त्यो भन्दा पनि राम्रो बनाएर अरु प्रदेशले पनि कर्णालीबाट सिक्ने खाल्को काम गर्ने बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश नं २ मा थप १२० जनामा कोरोना संक्रमण पुष्टि

  • २० जेठ, २०७७

काठमाडौं । प्रदेश नं २ मा आज (मंगलबार) थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ का १२० जनामा

वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा

  • २० जेठ, २०७७

हेटौँडा । वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको

स्वास्थ्यकर्मी माथि हुने आक्रमणको कर्णालीमा विरोध

  • १९ जेठ, २०७७

सुर्खेत । देशभरिका स्वास्थ्यकर्मीहरुमाथि विभिन्न बहानामा हुने आक्रमणको कर्णालीमा विरोध भएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरुले