कर्णाली प्रदेशका प्रमुखले गरे पदभार ग्रहण

काठमाडौं । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएसँगै कलौनीले कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आएर बुधबार पदभार सम्हालेका हुन् ।

पदभारग्रहण लग्गतै प्रमुख कलौनीले कर्णाली प्रदेशको सम्रग विकासको लागी आफू दत्त चित भएर लागीपर्ने बताए । उनले कर्णालीलाई अन्य प्रदेश सरह मात्र नभएर त्यो भन्दा पनि राम्रो बनाएर अरु प्रदेशले पनि कर्णालीबाट सिक्ने खाल्को काम गर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर