• आइतबार ८-१-२०७६/Sunday 11-17-2019/ 05:08 am

त्रिभुवन विमानस्थलमा दु्ईवटा विमान ठोक्कियो, क्षति सामान्य

फाइल तस्वीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वे मा श्री एयरलाइन्स र यति एयरलाइन्सको जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको बताइएको छ । विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । 

जहाजमा सामान्य क्षति भएको श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफ्नो सम्पति राज्यलाई दिने ओलीको नेतृत्वको सरकारले भ्रष्टाचार गर्दैन : भट्टराई

  • ३० कार्तिक, २०७६

काठमाडौं । नेकपाका नेता निर्मल भट्टराईले आफ्नो निजी सम्पति राज्यलाई सुम्पने केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार गर्नै नसक्ने बताएका छन्

माधव नेपालको नागरिकलाई आग्रह : निराश नहुनुस्

  • ३० कार्तिक, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निराश नहुन सबै नागरिकलाई आग्रह गरेका छन् । पूर्व

दिउँसो हेमोडायलासिस गराएर साँझ बालुवाटार फर्किए प्रधानमन्त्री ओली

  • ३० कार्तिक, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् । काठमाडौंको गान्डी अस्पतालमा हेमोडायलिसस गराएर उनी प्रधानमन्त्रीको सरकारी निवास