• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 02:32 pm

अरिंगालको टोकाइबाट बालकको मृत्यु

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्मामा अरिंगालको टोकाइबाट तीनवर्षीया बालकको मृत्यु भएको छ । 

शुक्रबार बिहान साढे ७ बजेको समयमा नेत्रबहादुर लिम्बूका छोरा तीनवर्षीय निक्सेन लिम्बूलाई आफ्नै बारीमा खेलिरहेको अवस्थामा आरिंगालले शरीरको विभिन्न भागमा टोकेर घाइते बनाएको थियो । 

अरिंगालको टोकाइबाट घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याइएकोमा उपचारका क्रममा दिउँसो २ बजेको समयमा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुसाइड नोट लेखेर बालकले गरे आत्महत्या

  • १३ जेठ, २०७७

काठमाडौ‌ं ।  शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको

विधिपूर्वक मनाइदै वटसावित्री पर्व

  • ९ जेठ, २०७७

महोत्तरी ।  विवाहित हिन्दू मैथिल नारी आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन् । ज्येष्ठकृष्ण औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व

जुम्लामा टेलिफोनबाटै विशेषज्ञ सेवा

  • ९ जेठ, २०७७

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरङ्ग  विशेषज्ञ सेवा शुरु गरेको छ । कोरोना भाइरसको