• मंगलबार ७-२६-२०७६/Tuesday 11-12-2019/ 11:47 pm

अतिक्रमित टुँडिखेल संरक्षण गर्न ‘अकुपाई टुँडिखेल’  [फाेटाेफिचर]

काठमाडौं । विश्व अतिक्रमित टुँडिखेल संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले ‘अकुपाई टुँडिखेल’ अभियान सुरु भएको छ ।

विश्व स्वतन्त्रता दिवसको उपलक्ष्यमा सुरु सो अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री हिसिला यमी, कांग्रेस नेता गगन थापा, भीमसेनदास प्रधान लगायत सहभागी छन् । त्यसैगरी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, सञ्चारकर्मी रवि लामिछाने, शिक्षाविद् केदारभक्त माथेमा खुलामञ्च पुगेका छन् । 

सो अभियानमा हजारौं सर्वसाधारण उपस्थित भएका छन् । उनीहरूल ‘खुला ठाउँ खुला राखौं’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । 

खुलामञ्चमा कार्यक्रम उद्घाटपछि टुँडिखेल संरक्षणका लागि मानव साङलो बनाएर टुँडिखेल घेरिएको छ । यो अभियान तीन महिनासम्म चल्ने बताइएको छ । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नृसिंह अवतारको प्रतिविम्ब गर्ने चार शताब्दी पुरानो कात्तिक नाच [फोटोफिचर]

  • २५ कार्तिक, २०७६

कात्तिक नाच पाटनको कृष्ण मन्दिरमा मात्र देखाइने जात्रा हो  । मल्लकालीन इतिहास बोकेको यो नाचले विष्णु पुराणमा भएका विभिन्न नृसिंह अवतारको

दर्लम महाकालीको १८ औं रथयात्रा [फोटो फिचर]

  • २४ कार्तिक, २०७६

पाल्पा । पाल्पाको बगनासली ५ मा रहेको दर्मलकामहाकाली भगवतीको १८ औँ रथयात्रा निकालिएको छ । जिल्लाको ग्रामिण भेगमा निकालिने सबैभन्दा ठूलो र एकमात्र

काठमाडौंमा विद्यार्थीको प्रदर्शन, प्रहरीको हस्तक्षेप [फोटोफिचर]

  • २४ कार्तिक, २०७६

काठमाडौं । काठमाडौंको माइतीघरमा सीमा मिचिएको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।