हेर्नुस् यसरी मनाए हरिवंशले आफ्नो जन्मदिन (तस्बिरसहित)
काठमाडौं । हास्य कलकाकार हरिवंश आचार्यको आज ६३ औँ जन्मदिन परेको छ । वि .स् २०१४ सालमा काठमाडौंको गैरी धारामा जन्मेका उनी आजबाट ६३ वर्ष लागेका छन् ।
उनको जन्मदिन विशेष बनाउन रेडियो अडियोले एक विशेष कार्यक्रममको आयोजना गरेकाे थियाे । उक्त कार्यक्रममा उनको श्रीमती रमिला पाठक लगायत हास्य क्षेत्रका कलाकार मदन कृष्ण श्रेष्ठ, दिपक राज गिरी दिपा श्री निरौला, कुञ्जना घिघिरे, किरण केसी, सन्दिप क्षेत्री र फिल्म कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस