• मंगलबार ८-२४-२०७६/Tuesday 12-10-2019/ 01:36 am

‘मोदी हेर, यो हो नेपालको नक्सा...’ [फोटोफिचर]

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान भारतीय दूतावास अगाडी नेपालको भूमि मिच्न नपाउने नारा लगाउँदै पुगेका नेविसंघका विद्यार्थीलाई प्रहरीले बल जफती पक्राउ गरेको हो । 

नेविसंघका विद्यार्थीहरुले दिनहुँजसो काठमाडौं लगायतका विभिन्न सहरहरुमा सीमा अतिक्रमण हुन नहुने भन्दै आन्दोलन चर्काएको छ । आइतबार लैनचौरस्थित दूतावासअघि बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको थियो । 

विद्यार्थीहरुको समूह भारतीय प्रधानमन्त्रीको नाम उच्चारण गर्दै त्यहाँ पुगेका थिए । नेपालको सीमा फिर्ता हुनपर्ने उनीहरुको माग छ । भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको भूमि भारतीय भूमिमा देखिएपछि विरोध सुरु भएको थियो ।

याे पनि ः 

सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघका विद्यार्थी पक्राउ

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राम कलेवा विधिसंगै विवाहपञ्चमी महोत्सव सम्पन्न [फोटोफिचर]

  • १६ मङ्सिर, २०७६

जनकपुरधाम । रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाइएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाइ जानकी मन्दिर परिसरमा विभिन्न पकवान खुवाएर राम

पाल्पामा सांस्कृतिक रमझमसहित मनाइयो न्वागी पर्व [फोटोफिचर]

  • १० मङ्सिर, २०७६

पाल्पा । पाल्पामा नयाँ धान भित्राएपछि मनाईने न्वागी पर्व हराउादै गएको बेला तिनाउ गाउँपालिका २  झ्याङ्गलाबासीहरुले भने यो पर्वलाई दशै तिहार

साग तयारी : प्रधानमन्त्री अस्पताल भर्ना हुँदा अर्थमन्त्रीले गरे खेलस्थलको निरीक्षण (फोटोफिचर)

  • १० मङ्सिर, २०७६

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले १३ औं साग २०७६ को तयारीको स्थलगत निरिक्षण गरेका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीले स्थलगत निरिक्षण गर्ने