बायोपिक फिल्म ‘कौर सिंह’ लाई शाहरुखले गरे ५ लाख सहयोग

मुम्बई । पंजाबी कलाकार करम बट एक बायोपिक  फिल्ममा देखिने भएका छन् । यो फिल्म खेल्नको लागि शाहरुख खानले प्रेरणा दिएका हुन् । उनले २ वर्ष अगाडी कौर सिंहलाई सहयोग गर्न २ लाख सहगोग गरेका थिए । 

यो फिल्मको सुटिङ अक्टोबरमै सकिएके छ । करिब ३५ दिनमा यो फिल्मको सुटिङ सकिएको हो । फिल्मको सुटिङमा कौर सिंह धेरै पटक उपस्थिति भएका थिए । फिल्मको निर्देशक तथा लेखक विक्रम प्रधान हुन् । 

फिल्ममा करमसँगै मे राज काकरा, प्रभा ग्रेवाल, बनिंदर बनी लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्म २०२० मा रिलिज हुनेछ । कौर सिंह एक इन्डिया बक्सर हुन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर