ललितपुर । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस मनाइएको छ ।
स्मृति दिवसमा अवसरमा प्रचण्ड निवास खुमलटारमा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको थियो ।
स्मृति दिवसका क्रममा प्रचण्डले प्रकाश दाहालको तस्वीरमा माल्यार्पण गरेका थिए । प्रकाशको २०७४ साल मंसिर ३ गते निधन भएको थियो ।
तस्वीर–प्रचण्डको नीजि सचिवालय
जनकपुरधाम । रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाइएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाइ जानकी मन्दिर परिसरमा विभिन्न पकवान खुवाएर राम
पाल्पा । पाल्पामा नयाँ धान भित्राएपछि मनाईने न्वागी पर्व हराउादै गएको बेला तिनाउ गाउँपालिका २ झ्याङ्गलाबासीहरुले भने यो पर्वलाई दशै तिहार
काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले १३ औं साग २०७६ को तयारीको स्थलगत निरिक्षण गरेका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीले स्थलगत निरिक्षण गर्ने
प्रतिकृया दिनुहोस