मिस वर्ल्डमा भाग लिन अनुष्का श्रेष्ठ बेलायत गइन्
काठमाडौं । बेलायतमा हुन लागेको मिस वर्ल्ड प्रतियोगितामा सहभागि हुन मिस नेपाल अनुष्का श्रेष्ठ बेलायत प्रस्थान गरेकी छिन् ।
नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अनुष्का आगामी डिसेम्बरमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा सहभागि हुन बुधवार बिहान बेलायत प्रस्थान गरेकी हुन् ।
प्रतिकृया दिनुहोस