पिसाब पिउँदै गरेकी गायिका मडोनाकाे भिडियो भाइरल (भिडियोसहित)

एजेन्सी । पप गायिका मडोनाको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियोमा उनी पिसाब पिइरहेकी छिन् । उनले यो भिडियो आफ्नो इन्स्ट्राग्राम अकाउन्टमा सेयर गरेकी छन् । 

६१ वर्षीय गायिका मडोना एक म्युजिकल टुर ‘मैडम एक्स टुर’ मा छिन् । उनले भिडियोको क्यापसनमा लेखेकी छन् –‘ के हामी आइस बाथ च्यालेन्जको सुरुवात गरुं ४१ डिग्री चोटको सबै भन्दा ठ्रलो उपचार ।’

मडोनाले सेयर गरेको भिडियोमा उनी आफुलाई लागेको चोट पनि देखाइरहेकी छन् । आफ्नो आइस बाथ सकेर पिसाब पिउदै गरेकी छन् ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर