शिल्पा र राजले ‘किस’ गरिरहेको भिडियो भाइरल

मुम्बई । बलिउडको सबै भन्दा फिट र हट अभिनेत्री शिल्पा सेट्टी र राज कुन्द्राले विवाह गरेको १० वर्ष पुगेको छ । यही मौकामा राज र शिल्पाले किस गरिरहेको भिडियो भइरल भएको छ । राज र शिल्पाको लागि यो विवाह गठबन्धन विशेष रहेको छ । किन भने उनीहरुले विवाह गरेको एक दशक भएको छ ।  

राज कुन्द्रा र शिल्पाको सुरुवाती सम्बन्ध केवल एक बिजनेशमा मात्र सीमित थियो । त्यो समय शिल्पाले आफ्नो परफ्युम ब्रान्ड ‘एसटु’ लन्च गरेकी थिइन् । 

यही क्रममा राज र शिल्पाको भेट भएको थियो र उनीहरु एक असल साथी बनेका थिए । विवाह भन्दा अगाडीदेखि नै उनीहरु सँगैबस्दै आएका थिए । उनीहरुको लभ अफियरले निकै चर्चा पाएको थियो ।


प्रतिकृया दिनुहोस

सम्बन्धित खवर