फिल्म ‘प्रेम संसार’ को ट्रेलर सार्वजनिक

काठमाडौं  । फिल्म ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक भएको छ ।राम गौतमले निर्देशन गरेको फिल्ममा प्रेम सोनी गहतराज, आयुष्मा काकी, प्रेम बहादुर सुनार, मोनिका दहाल, राम गौतम लगायत कलाकारको अभिनय रहेको छ ।

यो फिल्मको एक गीतमा कविता नेपालीले नृत्य प्रस्तुत गरेकी छिन् । यो फिल्ममा वी वी अजुरागी र अर्जुन पोखरेलको संगीत रहेको छ भने छायांकन दिपेन बस्न्यातको रहेको छ ।

प्रेम बहादुर सुनारको लगानी रहेको फिल्मको कथा निर्माता सुनारले नै तयार पारेका हुन् । यो फिल्म मंसिर २७ गते देखि प्रर्दशन हुँदैछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर