• सोमबार ३-२२-२०७७/Monday 07-06-2020/ 11:48 pm

उदयपुरमा कटुवा पेस्तोलसहित एक युवा पक्राउ 

उदयपुर । उदयपुरमा कटुवा पेस्तोलसहित एकजना युवा पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका–३ सातपत्रे भन्ने स्थानमा सातपत्रेबाट रामपुरतर्फ जाँदै गरेको स१त ७४४० नम्बरको ट्र्याक्टरलाई रोकेर सोही स्थान बस्ने १९ वर्षीय मनोज खत्रीले ट्र्याक्टरमा काम गर्ने सोही स्थानका १८ वर्षीय विश्व खड्कालाई ट्र्याक्टरबाट ओराली हातपात गर्दै कटुवा पेस्तोल देखाएको सूचनाका आधारमा प्रहरी पुग्दा खत्रीलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

घटनामा थप एकजनाको समेत संलग्नता रहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि ती व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कुलमान घिसिङलाई पितृशोक

  • २२ असार, २०७७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।  घिसिङका पिता रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित

आफैँले बोकेको पेस्तोलले गोली हानी प्रहरी हवल्दार गरे आत्महत्या

  • १६ असार, २०७७

इनरुवा ।  सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन् । जिल्ला अदालत सुनसरीमा

ससुरा, सासू र दुई नन्द मिलेर बुहारीको हत्यामा 

  • १५ असार, २०७७

हेटौंडा । गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई सोमबार सार्वजनिक