• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

इन्द्रावति : कांग्रेसले जितेको वडामा नेकपा अगाडी, यस्तो छ प्रारम्भिक नतिजा

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकाको वडा नम्बर ८ मा भएको उपनिर्वाचनमा नेकपाले अग्रता लिएको छ । केहीबेर अघि सुरु भएको चुनावमा नेकपाका उम्मेदवार केदारनाथ आचार्यले १ सय ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेसका उम्मेदवार राले तामाङले एक सय मत प्राप्त गरेका छन् । यसअघि नेपाली कांग्रेसले जीत हासिल गरेको उक्त वडामा नेकपाले अग्रता लिएको छ । त्यस्तै, राप्रपाले ४ र राप्रपा नेपालले १ मत प्राप्त गरेको छ । 

मतगणना जारी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर