• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

‘काइली जेनर’ जसको सुरक्षाका लागि मात्रै महिनामा ४ लाख डलर खर्च हुन्छ !

एजेन्सी । अमेरिकी मोडेल काइली जेनर विश्वकै धनाढ्य टप मोडल हुन् । उनका बारेमा जान्न जो कोही उत्साहित हुन्छन् । 

हालै काइलीकी आमा क्याटलिन जेनरले एक अन्तरवार्ताका दौरान काइलीले आफ्नो सुरक्षाका लागि महिनामा ३देखि ४ लाख डलरसम्म खर्च गर्ने बताएकी छिन् । उनकी आमाले धेरैजसो ठाउँमा काइली आफ्नो परिवारसँगै जाने पनि बताएकी छिन् । 

फोर्ब्सको सन् २०१८ को सूचीमा काइली जेनर ‘योगेस्ट सेल्फ मेड बिलिनियर’को पहिलो स्थानमा थिइन् आथत् काइली विश्वको सबैभन्दा युवा अर्बपति हुन् । 

उनको कुल सम्पति एक अर्ब डलर छ । उनको सौन्दर्य सामाग्री उत्पादन कम्पनी ‘फर्म काइली कस्मेटिक्स’ भ्यालुएसन १.२ अर्ब डलर भएको बताइन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर