• आइतबार ३-२१-२०७७/Sunday 07-05-2020/ 04:34 pm

‘काइली जेनर’ जसको सुरक्षाका लागि मात्रै महिनामा ४ लाख डलर खर्च हुन्छ !

एजेन्सी । अमेरिकी मोडेल काइली जेनर विश्वकै धनाढ्य टप मोडल हुन् । उनका बारेमा जान्न जो कोही उत्साहित हुन्छन् । 

हालै काइलीकी आमा क्याटलिन जेनरले एक अन्तरवार्ताका दौरान काइलीले आफ्नो सुरक्षाका लागि महिनामा ३देखि ४ लाख डलरसम्म खर्च गर्ने बताएकी छिन् । उनकी आमाले धेरैजसो ठाउँमा काइली आफ्नो परिवारसँगै जाने पनि बताएकी छिन् । 

फोर्ब्सको सन् २०१८ को सूचीमा काइली जेनर ‘योगेस्ट सेल्फ मेड बिलिनियर’को पहिलो स्थानमा थिइन् आथत् काइली विश्वको सबैभन्दा युवा अर्बपति हुन् । 

उनको कुल सम्पति एक अर्ब डलर छ । उनको सौन्दर्य सामाग्री उत्पादन कम्पनी ‘फर्म काइली कस्मेटिक्स’ भ्यालुएसन १.२ अर्ब डलर भएको बताइन्छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोभिड-१९ संक्रमणबाट बच्न एक भारतीय व्यापारीले लगाए ‘सुनको मास्क’!

  • २१ असार, २०७७

एजेन्सी । यतिबेला विश्वभरका मानिस कोभिड–१९ महामारीसँग लडिरहेका छन् र यस समयमा मास्क, ग्लोब्स र सेनिटाइजर जस्ता सुरक्षा उपायहरु अपनाउन अत्यन्त

प्रेमिकाको एक चुम्बनले अदालत पुर्यायो युवकलाई !

  • ६ असार, २०७७

एजेन्सी । बेलायतको राजधानी लण्डनमा बस्ने एक युवकलाई आफ्नी महिला साथीको चुम्बन निक्कै महंगो साबित भएको छ ।  मार्टिन एशले कोन्भे नामक उक्त युवक आफ्नी

एक वृद्धले ‘कोविड–१९’ उपचारको बिल झण्डै १४ करोड तिरे !

  • ३२ जेठ, २०७७

वासिङ्टन । अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं ।  तर