• आइतबार ३-२१-२०७७/Sunday 07-05-2020/ 03:59 pm

ट्रायथोलनमा सोनिकाले दिलाईन नेपाललाई तेस्रो स्वर्ण

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ट्रायथोलनमा नेपालले स्वर्ण पदक जितेको छ ।

सोमबार भएको महिला ट्रायथोलनमा नेपालकी सोनिका गुरुङले स्वर्ण पदक जितेकी हुन् । यस विधामा श्रीलंकाकी खेलाडीले रजत पदक जितेकी छन् ।

ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित

  • २१ असार, २०७७

प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डबिरुद्ध सहज जित निकालेको छ । गएराति चेल्सीले वाटफोर्डलाई ३–० ले हराएको हो । चेल्सीको जितमा ओलिभर जिराउड,

जर्मन कप फुटबलको उपाधि बायर्नलाई

  • २१ असार, २०७७

बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा बायार लेवरकुसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको सहज जित

  • २० असार, २०७७

एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा एट्लेटिको मड्रिडले मोलार्कालाई ३–० गोल अन्तरले हराएको