• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ट्रायथोलनमा सोनिकाले दिलाईन नेपाललाई तेस्रो स्वर्ण

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ट्रायथोलनमा नेपालले स्वर्ण पदक जितेको छ ।

सोमबार भएको महिला ट्रायथोलनमा नेपालकी सोनिका गुरुङले स्वर्ण पदक जितेकी हुन् । यस विधामा श्रीलंकाकी खेलाडीले रजत पदक जितेकी छन् ।

ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर