• शनिबार ३-२०-२०७७/Saturday 07-04-2020/ 09:28 pm

साग हेर्न दशरथ रंगशालामा पाकिस्तानका मन्त्री

काठमाडौं । पाकिस्तानका अन्तर–प्रान्तीय समन्वय मन्त्री डाक्टर फेमिन्दा मिर्जा नेपाल आएका छन् । उनी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हेर्न नेपाल आएका हुन् । 

फेमिन्दा मिर्जा आइतबार दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा सहभागी भएका थिए ।

उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन् । साग खेलमा आफ्नो टोलीको समर्थन गर्न साथै नेपाल र पाकिस्तानबीचको खेलकुद सहकार्य, युवाहरुसँग अन्तक्रिया गर्नका लागि उनी नेपाल आएका हुन् ।

पाकिस्तानले यसपटक विभिन्न प्रतियोगिताका ३ सय टोलीसँग प्रतिस्प्र्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बाघको छाला र हड्डीसहित एक जना पक्राउ

  • २० असार, २०७७

काठमाडौं । बाँकेमा बाघको छाला र हड्डीसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रदेश नं ५ को प्रहरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका—१

६० रुपैयाँको औषधि २४ सयमा बिक्रि

  • २० असार, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै बढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय र

नमूना कृषिगाउँको रुपमा छनोट भएपछि काठेखोला गाउँपालिकाकाे पाँखो बन्यो चिया बगान

  • २० असार, २०७७

गलकोट ।  वनमारा झारले ढाकिएको पाखा । त्यो झन्भन्दा झन् फैलिँदै थियो । त्यही आसपासमा एैसेलुका झाङ उस्तै । काठेखोला गाउँपालिका–७ रेशको जनकल्याण