काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धरानमा भएको नेपाली कांग्रेसको विजयीलाई ‘नेपाली कांग्रेसको नेतृत्वमा भएको सबैको विजयी’को रुपमा लिएको बताएका छन् ।
सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले धरानको विजय विशेष महत्वपूर्ण भएको भन्दै देशभरिनै महत्वपूर्ण सन्देश दिएको बताए । ‘धरानमा नेपाली कांग्रेसले विजयी हासिल गर्दै गर्दा केवल नेपाली कांग्रेस पार्टी र यसले मात्र भन्दा पनि सबैको विजयी भएको भन्ने मत हामिले राखेका छौं ।’ उनले भने ।
कालीकोट । नेकपा कालीकोटले कालीकोट जिल्ला पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमलाई आर्थिक अनियमितता गरेको कारण पार्टीबाट निलम्वन गरेको भन्ने
बुटवल । ७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुटवलमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शान्ति ¥याली तथा बिरोध प्रदर्शन सहित सभा
काठमाडौं । सरकारले नयाँ भूमि विधेयक बनाउनका निम्ती छलफल प्रक्रियाको थालनी गरेको छ । गुठि सहितको नयाँ एकीकृत भूमि विधेयक ल्याउनका निम्ती भूमि
प्रतिकृया दिनुहोस