• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

धावक बैकुण्ठ मानन्धर भन्छन्,–'मेरो रेकर्ड नेपाली खेलाडीले नै तोड्नेछन् '(भिडियो)

काठमाडौं । धावक बैकुण्ठ मानन्धरले एथलेटिक्समा आफ्नो रेकर्ड नेपाली खेलाडीले नै तोड्ने बताएका छन् । समाचारदैनिकसंग कुरा गर्दै उनले भने, एथलेटिक्समासाउथ एसियन गेम्सको रेकर्ड मेरो हो,मेरो रेकर्ड नेपाली खेलाडीले नै तोड्नेछन् ।  
उनले सरकारले खेलकुद क्षेत्रलाई ध्यान नदिएको बताए । नेपालमा खेलको पूर्वाधार प्रयाप्त हुने हो भने नेपालको खेल क्षेत्रले फड्को मार्ने उनको भनाई छ । उनले खेलाडीहरु बिदेश पलायन हुनु राम्रो संकेत नभएको पनि बताए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर