‘मैले उनलाई दोबार कफि बनाउन कहिल्यै लगाइन ’ – ट्विंकल खन्ना

मुम्बई । अभिनेत्री ट्विंकल खन्नाको भनाइ अनुसार उनको श्रीमान सुपर स्टार अक्षय कुमारलाई अझै पनि कफि बनाउन आउँदैन । उनले बुधबार आफ्नो इन्स्ट्राग्राममा एक तस्बिर सेयर गरेकी छन् । जसमा अक्षयले एक कफिक प्लेट बोकेका छन् । 

ट्विंकलले क्यापसनमा लेखेका छन् । त्यो दिनदेखि उनले  अक्षयलाई कहिले कफि बनाउन लगाएकी छैन । उनले तस्बिरमा लेखेकी छन् ‘स्वस्थ जीवनको लागि खाना जति आवाश्य छ त्यतिनै कफिको पनि आवाश्यकता छ । तर यही कारण मैले उनलाई दोबार कफि बनाउन कहिल्यै लगाइन ’

अक्षय कुमार आजभोली फिल्म गुड न्यजको प्रमोसनको लागि व्यस्त छन् । राज महत्ताको निर्देशनमा बनेको यो फिल्म डिसेम्बर २७ मा रिलिज हुदैछ । फिल्ममा अक्षयको साथमा करिना कपुर , दिलजित सिंह र कियारा आडवाणीको मूख्य भूमिका रहेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर