• शनिबार १२-१५-२०७६/Saturday 03-28-2020/ 02:50 pm

सभामुखको प्रेस विज्ञमा श्रीधर न्यौपाने नियुक्त

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको प्रेस विज्ञमा श्रीधर न्यौपाने नियुक्त भएका छन् । सभामुख सापकोटाकै गृहजिल्ला सिन्धुपाल्चोकका न्यौपाने शुक्रबार नियुक्त भएका हुन् । 

२०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानले नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री, रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेका थिए ।

उनी सत्तारुढ नेकपानिकट प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल एयरलाइन्स मेडिकल सामग्री लिन चीन उड्यो

  • १५ चैत, २०७६

काठमाडाैं । कोरोना परिक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ । ए ३३०वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि

कोरोनाका संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने दमकका युवा प्रहरी नियन्त्रणमा

  • १५ चैत, २०७६

झापा । कोरोना भाइरससम्बन्धी अफवाह फैलाएको आरोपमा झापास्थित दमकका एक व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।  कोरोना भाइरसका बिरामी फेला पर्याे

छुट्लान् त चार्ल्स शोभराज !

  • १५ चैत, २०७६

काठमाडाैँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेका कैदी बन्दीलाई रिहा गर्ने सरकारी निर्णय अनुसार