• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सभामुखको प्रेस विज्ञमा श्रीधर न्यौपाने नियुक्त

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको प्रेस विज्ञमा श्रीधर न्यौपाने नियुक्त भएका छन् । सभामुख सापकोटाकै गृहजिल्ला सिन्धुपाल्चोकका न्यौपाने शुक्रबार नियुक्त भएका हुन् । 

२०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानले नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री, रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेका थिए ।

उनी सत्तारुढ नेकपानिकट प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर