• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान उमार अकमलमाथि प्रतिवन्ध

पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विकेटकिपर ब्याट्सम्यान उमार अकमललाई  प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।  पाकिस्तानले भ्रष्टाचार सम्बन्धि नियम उलंघन गरेको भन्दै पीसीबीले तत्कालबाट लागु हुनेगरि अकमललाई क्रिकेटमा प्रतिबन्ध गरेको हो । 

प्रतिबन्धसँगै अकमलले अब कुनैपनि क्रिकेटसँगको गतिविधि गर्न पाउने छैनन् ।  पीसीबीले पाकिस्तान सुपर लिगका लागि अकमाको स्थानमा अर्को खेलाडी ल्याउन भने मिल्ने जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर