• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नाभी काट्नु अगाडी बच्चाको रिसाह अनुहार देखेर डाक्टर नै चकित,तस्बिर भाइरल

एजेन्सी । अस्पतालमा बच्चाको जन्म भयो भने सामान्य रुपमा बच्चा स्वस्थ छ छैन परिक्षण गर्नको लागि बच्चालाई रुवाउने गरिन्छ । ब्राजीलको मेरियो डी अस्पतालमा १३ फ्रबु्रअरीमा एक बच्चाको जन्म भयो । डाक्टरले बच्चाको नाभी काट्नु अगाडी रुवाउने कोसिस गरे । त्यो समय डाक्टरले बच्चलाई रिसाह मुडमा देखे । बच्चाको यस्तो किसिमको अनुहार देखेर एक कर्मचारीले बच्चाको तस्बिर लिए । बच्चाको अनुहारमा रिस देखेर डाक्टर चकित परे । 

चकित परेका डाक्टरले भने –‘मैले यो भन्दा अगाडी कुनैपनि बच्चाको यस्तो किसिमको अनुहार देखेको थिइन । नाभी काटेपछि मात्र बच्चा रोएको थियो म छक्क परे । बच्चाको तस्बिर अस्पतालले आफै सेयर गरेको छ । अस्पतालमा यस्तो किसिमको घटना पहिलो भएकोले तस्बिरलाई सजायर राखिएको छ । बच्चाको परिवारले बच्चाको नाम इसाबेला परेरा डी राखेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर