• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 04:01 am

नाभी काट्नु अगाडी बच्चाको रिसाह अनुहार देखेर डाक्टर नै चकित,तस्बिर भाइरल

एजेन्सी । अस्पतालमा बच्चाको जन्म भयो भने सामान्य रुपमा बच्चा स्वस्थ छ छैन परिक्षण गर्नको लागि बच्चालाई रुवाउने गरिन्छ । ब्राजीलको मेरियो डी अस्पतालमा १३ फ्रबु्रअरीमा एक बच्चाको जन्म भयो । डाक्टरले बच्चाको नाभी काट्नु अगाडी रुवाउने कोसिस गरे । त्यो समय डाक्टरले बच्चलाई रिसाह मुडमा देखे । बच्चाको यस्तो किसिमको अनुहार देखेर एक कर्मचारीले बच्चाको तस्बिर लिए । बच्चाको अनुहारमा रिस देखेर डाक्टर चकित परे । 

चकित परेका डाक्टरले भने –‘मैले यो भन्दा अगाडी कुनैपनि बच्चाको यस्तो किसिमको अनुहार देखेको थिइन । नाभी काटेपछि मात्र बच्चा रोएको थियो म छक्क परे । बच्चाको तस्बिर अस्पतालले आफै सेयर गरेको छ । अस्पतालमा यस्तो किसिमको घटना पहिलो भएकोले तस्बिरलाई सजायर राखिएको छ । बच्चाको परिवारले बच्चाको नाम इसाबेला परेरा डी राखेका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पत्नीलाई ढाँटेर प्रमिका भेट्न जादाँ कोराना संक्रमित !

  • ७ चैत, २०७६

एजेन्सी । बेलायतमा एक व्यक्तिमा अनौठौ तरिकाले कोरोना भाइरसबाट संक्रमित भएका छन। घरमा बसिरहेका ति वयस्क श्रीमतीसँग बाहिर विजिनेश मिटिङमा जानु छ

इरानमा १०३ वर्षीया वृद्धाले जितिन् कोरोना भाइरसलाई

  • ६ चैत, २०७६

एजेन्सी । कोरोना भाइरसको उच्च जोखिममा खासगरी वृद्धावस्था र बालबालिका रहेको बताइन्छ । तर इरानमा एक वृद्धाले सबैलाई आश्चार्यमा पार्दै कोरोना भाइरसलाई

कोरोना भाइरसबाट बच्न दिल्लीमा गौमूत्र पार्टी, २०० मानिस प्रभावित

  • ४ चैत, २०७६

एजेन्सी । विश्वव्यापी रुममा फैलिरहेको कोरोना भाइरसको त्रासबीच दिल्लीमा गौमूत्र पार्टी गरिएको छ । पार्टीमा करिब २०० मानिसहरुले गौमूत्र पिएका छन् ।