आँचल र उदीपको इन्गेजमेन्ट फागुन १२ मा

काठमाडौं । अभिनेत्री आँचल शर्मा यही फागुनमा वैवाहिक जीवनमा बाधिने तयारीमा रहेकी छन् । उनी प्रेमी उदीप श्रेष्ठसँग विवाह गर्ने तयारीमा छिन् । सामाजिक सञ्जालमा उनको विवाहको बारेमा धेरै चर्चा भइरहेका छन् ।

 फागुन अन्तिम साता उनको विवाह तयारी गरिहेको भनिएपनि आधिकारीक रुपमा भने सार्वजनिक भएको छैन । भर्खर आँचलले आफ्नो इन्गेजमेन्ट मिति सार्वजनिक गरेकी छिन् । केही दिन अघि उनले इन्गेजमेन्टको दिन विवाहको मिति सार्वजनिक हुने बताएकी थिइन्  ।

उनको इन्गेजमेन्ट फागुन १२ गते सोमबार हुने पक्का भएको छ । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई यी दुवैले विवाहको रूप दिन लागेका हुन् । अ

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर