• शनिबार १२-१५-२०७६/Saturday 03-28-2020/ 03:05 pm

चीनसँगको व्यापारिक नाका खोल्ने या बन्द राख्ने भन्ने विषयमा आज बैठक बस्दै

काठमाडौँ । चीनसँगको व्यापारिक नाका खोल्ने या नखोल्ने भन्ने विषयमा आज उच्चस्तरीय बैठक बस्ने भएको छ । कोरोना भाइरसका कारण एक महिनादेखि रसुवागढी र तातोपानी नाका ठप्प हुदाँ आयात निर्यात ठप्प छ । 

अर्थ, स्वास्थ्य, गृह र बाणिज्य सचिवको सोमबार बस्ने संयुक्त बैठकले नाका खोल्ने या नखोल्ने बारे निर्णय गर्नेछ।

दुबैतर्फको नाकामा क्वारेन्टाइन राम्रो नभएकाले नाका खोल्न अझै सहज भने छैन। यो दुबै नाका बन्द हुँदा चीनबाट आउने सबै सामान ठप्प छ। चीनबाट केही कृषि वस्तु, औद्योगिक कच्चा पदार्थ, तयारी पोशाक, जुत्ता चप्पल, विद्यतीय सामाग्री, सौन्दर्य प्रशाधन लगायतका सामान आउने गर्छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मेरो किरानाबाट एन आई सी एशियाको डिजिटल सेवा प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशत रकम फिर्ता 

  • १५ चैत, २०७६

काठमाडौं । एन आई सी एशिया बैंक र मेरो किरानाबीच साझेदारी भएको छ । मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुनेगरी बैंकले

यती एअरलाइन्सद्वारा आज पोखराबाट ५८ पर्यटक उद्दार

  • १४ चैत, २०७६

काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरे पश्चात् पोखरामा अड्किएका पर्यटकहरु धमाधम उद्दार

कोरोनाको प्रभावले ठूला पूर्वाधार आयोजना ठप्प

  • १४ चैत, २०७६

काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले मुलुकभर १ हप्ता लकडाउन गरेपछि ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव परेको छ