यस कारण हेरेनन् दिपक राज गिरीले धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’

काठमाडौं । समाजसेवी तथा हास्यकलाकार धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को आइतबार विशेष शो गरिएयो थियो । शोमा थुप्रै फिल्मकर्मी, कलाकार ,लेखक लगायत विशेष व्यक्ति हरुको उपस्थित थिए । । 

तर शो हेर्न पुगेका लेखक, निर्माता तथा कलाकार दिपकराज गिरी फिल्म नै नहेरी बाहिरिएका थिए । आफ्नै सहकर्मीले बनाएको फिल्म नै नहेरी किन बाहिरिए  भन्ने् सबैको प्रश्न थियो यही विषयमा दिपकले एक कुराकानीमा आफुलाई बस्न नमिल्ने गरी पिलो आएको र धुर्मुस सुन्तली पनि भुइमा बसेर हेरी रहेकोले उनीहरुलाई सोधेरै आफु फर्केको बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर