• शनिबार १२-१५-२०७६/Saturday 03-28-2020/ 02:44 pm

वाइन्सटिनको अपराधविरूद्धको निर्णयले ‘राम्रा सन्देश’ दिन्छ : ट्रम्प

नयाँदिल्ली । हलिउडका फिल्म निर्माता हार्वे वाइन्स्टाइनलाई बलात्कार र यौन दुव्यवहारका लागि दोषी ठहर गरेको अमेरिकी अदालतको निर्णय महिलाहरूको ‘ठूलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । 

अदालतको यो निर्णयले अमेरिकी न्यायको ‘उत्कृष्ठ सन्देश’ जाने उनले बताए ।

‘महिलाहरूको स्थानमा सोच्दा म के महशुस गर्छु भने यो निकै ठूलो कुरा हो,’ वाइन्सटिनलाई सजाय सुनाइएको ठीक एक दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भारतको नयाँ दिल्लीमा गरेको एक पत्रकार सम्मेलनमा भने । ‘यो ठूलो विजय हो र यसले राम्रो सन्देश दिएको छ, निकै राम्रो सन्देश दिएको छ ।’

कुनै समय हलिउडका शक्तिशाली फिल्म निर्माताविरूद्ध सुनाइएको यो फैसला यौन दुव्र्यवहारविरोधी ‘मिटू’ आन्दोलनमा ऐतिहासिक विजयका रूपमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकामा एकै दिन १६ हजार नयाँ कोरोना संक्रमित भेटिए

  • १५ चैत, २०७६

काठमाडौं  । तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको  धेरै संक्रमित भएको देश अमेरिका बनेको छ । त्यहाँ एक लाख बढी कोरोना संक्रमित देखिएका छन्

कोरोना भाइरस : इटालीमा एकै दिन ९ सय बढीको मृत्यु !

  • १५ चैत, २०७६

काठमाडौं । पछिल्लो अपडेट अनुसार, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण २७ हजार भन्दा धेरै मानिसको मृत्यु भइरसकेको छ । महामारीको रुप लिएको

बेलायतका स्वास्थ्यमन्त्री पनि कोरोनाभाइरस संक्रमित

  • १४ चैत, २०७६

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनपछि त्यहाँका स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट संक्रमित भएको खबर छ । प्रधानमन्त्री