• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 06:28 pm

असिनाले चुटेर १० वर्षीय  बालकको मृत्यु

अर्घाखाँची ।  अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । 

सुस्त मनस्थितिका नेपाली हिजो दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका हुन् । बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतबाट आएर आइसोलेशनमा उपचार गराइरहेका एक पुरुषको मृत्यु 

  • २० जेठ, २०७७

पाल्पा ।  पाल्पामा भारतबाट आएर आइसोलेशनमा उपचार गराईरहेका एकजना पुरुषको मृत्यु भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका वडा नम्बर १ सिलुवाका ४६

प्रदेश नं २ मा थप १२० जनामा कोरोना संक्रमण पुष्टि

  • २० जेठ, २०७७

काठमाडौं । प्रदेश नं २ मा आज (मंगलबार) थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ का १२० जनामा

वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा

  • २० जेठ, २०७७

हेटौँडा । वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको