• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

 कोरोना प्रभाव : मापसे जाँच स्थगित 

काठमाडौं । कोरोना भाइरस संक्रमणको डरले गर्दा ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ । 

ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर