• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन पारसको अपिल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अत्यावश्यकबाहेकका काममा घरबाहिर नजान आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले  क्रिकेट टिम र आफ्नो व्यक्तिगततर्फबाट अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘सबै जना घर बसेर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकार र सम्बद्ध निकायलाई सहयोग गरौं ।’ अहिलेको अवस्थामा कोरोना भाइरसको महामारीविरुद्ध लड्न सवै एक हुनुपर्ने पनि बताए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर