• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

 बहराइनमा रहेका तीन नेपालीमा कोरोना पोजेटिभ

काठमाडौं  ।  बहराइनमा रहेका तीन जना नेपालीमा कोरोना  पोजेटिम देखिएको छ । कोरोनाभाइरसको शंका लागेर ६ जनालाई परीक्षण गर्दा तीन नेपालीमा संक्रमण देखिएको जनाइएको छ । 

अरु तीन जनामा भने कोरोनाको संक्रमण नेगेटिभ देखिएको जनाइएको छ । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको जनाइएको छ । बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ३१० जनामा कोरोनाको सङक्रमण देखिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर