• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 11:52 am

 बहराइनमा रहेका तीन नेपालीमा कोरोना पोजेटिभ

काठमाडौं  ।  बहराइनमा रहेका तीन जना नेपालीमा कोरोना  पोजेटिम देखिएको छ । कोरोनाभाइरसको शंका लागेर ६ जनालाई परीक्षण गर्दा तीन नेपालीमा संक्रमण देखिएको जनाइएको छ । 

अरु तीन जनामा भने कोरोनाको संक्रमण नेगेटिभ देखिएको जनाइएको छ । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको जनाइएको छ । बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ३१० जनामा कोरोनाको सङक्रमण देखिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दुबईमा कार्यरत दुई नेपालीमा कोरोना पुष्टि

  • १५ चैत, २०७६

काठमाडौं ।  दुबईमा कार्यरत थप दुई नेपालीमा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य परीक्षणका क्रममा दुई नेपालीलाई समेत कारोना

नेपाल बाहिर रहेका नेपालीलाई नेकपाको अपिल

  • १२ चैत, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवास समन्वय कमिटीले विश्वभरी रहेका नेपालीहरुलाई कोरोनाको महामारीबाट उच्च मनोबलका साथ सुरक्षित रहन अपिल

कोभिड–१९को संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

  • ११ चैत, २०७६

काठमाडौं । नोभल कोरोना भाइरस(कोभिड्र१९)का कारण अमेरिकामा एकजना नेपालीको मृत्यु भएको छ ।  पुर्ख्यौली घर पाँचथर घर भई हाल अमेरिका बस्दै आएका रमेश