• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 03:26 am

पत्रपत्रिका यही चैत २१ गते सम्मका लागि बन्द

चितवन ।  जिल्लामा सञ्चालनमा रहेका छापा माध्यम यही चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ । कोभिड–१९ को त्रासका कारण जिल्लामा समाचार सङ्कलन गर्न नियमित काममा खटिन र खटाउन नसक्ने अवस्था आएका कारण छापामाध्यम बन्द गरिएको जिल्लाबाट सञ्चालित १५ पत्रिकाले आज एक विज्ञप्ति जारी गरेका छन् । 

पत्रपत्रिकाका माध्यमबाटसमेत कोभिड–१९ सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने खतरा भएका कारण छापा माध्यम बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “पत्रपत्रिका बन्दका कारण निरन्तर सूचना पाउने पाठकको हक कुण्ठित हुन नदिन अनलाइन संस्करण निरन्तर गरिने छ ।”
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फलोअप : कानुन उलंघनबारे बोले कानुनमन्त्री भण्डारी, फेरी बोले झुट !

  • १७ चैत, २०७६

सुर्खेत । विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला कर्णाली प्रदेशका कानुनमन्त्रीले कानुनको उलंघन गरेको खबरले कर्णाली प्रदेशमा एक प्रकारको

प्रदेश पाँच सरकारका पाँच निर्णय, सीमामा अलपत्र परेकालाई सम्वन्धित जिल्लामा पठाइने

  • १७ चैत, २०७६

बुटवल । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले विभिन्न निर्णयहरु

चितवन : कोरोना अस्पतालमा उपचार लिने बढे, यस्तो छ सावधानिको तयारी र लकडाउनको प्रभाव

  • १७ चैत, २०७६

चितवन । चितवनका स्थानीय तहले हालै विदेशबाट आएकाहरुको पहिचान गरि सावधानी अपनाउन सक्रियता देखाएको छ ।  लकडाउनलाई सफल बनाउन र कोरोना भाइरसको