• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 11:04 am

सर्वोच्च अदालतले चार प्रकारको निवेदनमा मात्रै सुनुवाइ गर्ने

काठमाडौँ । सर्वोच्च अदालतले वर्तमान परिस्थितीको मुल्यांकन गरेर चार प्रकारको निवेदन मात्रै सुनुवाइ गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतका न्यायाशीहरु सम्मिलित आकस्मिक पूर्ण बैठकले सो निर्णय गरेको हो । 

बैठकको निर्णयअनुसार, सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन, बालबालिका जिम्मा लिने कामकारबाही, जरुरी पक्राउ पूर्जीको अनुमति र समर्थन अनि महामारीसँग जोडिएका गम्भीर प्रकृतिका निवेदनहरुको कारबाही र सुनुवाइ मात्रै गर्ने निर्णय गरेको हो । 

उच्च अदालत र जिल्ला अदालतहरुले पनि त्यही काम गर्नेछन् । तर जिल्लामा रिट निवेदनमाथिको सुनुवाइ हुनेछैन  यसअघि गत शुक्रबारको पूर्ण बैठकले नियमित प्रक्रियाका मुद्दा बाहेक सबै सुनुवाइ गर्ने निर्णय गरेको थियो । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाली सेनाद्वारा पाल्पामा नमुना क्वारेन्टाईन निर्माण

  • २२ चैत, २०७६

पाल्पा । पाल्पाका स्थानीय तहले निर्माण गरेका क्वारेटाइन मापदण्ड अनुसारका नभएपछि नेपाली सेनाले तानसेनको टुडिखेलमा नमुना क्वारेन्टाइन निर्माण गरेको

झन्डै ३ सय नागरिकलाई जर्मनी र फ्रान्स लैजान चार्टर्ड जहाज  काठमाडौं आइपुग्यो

  • २२ चैत, २०७६

काठमाडौं ।  नेपालमा रहेका  जर्मनी र फ्रान्सका नागरिक आफ्नै देशमा लैजान चार्टर्ड जहाज काठमाडौं आइपुगेको छ  । दुई देशले संयुक्त रुपमा कतार

कोभिड–१९ राहत कोषमा साढे एघार लाख सङ्कलन

  • २२ चैत, २०७६

वालिङ । वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड–१९ राहत कोषमा साढे एघार लाख सङ्कलन भएको छ । वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड–१९ को