• मंगलबार १२-२५-२०७६/Tuesday 04-07-2020/ 11:42 am

राजपाका सांसदले १५ दिनको तलब कोरोना उपचार कोषलाई दिने

काठमाडौं  ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

राजपाका संयोजक शरत्सिंह भण्डारीको निर्देशन बमोजिम सांसदले १५ दिनको तलव दिने भएका पार्टीका महासचिव केशव झाले जानकारी दिए । राजपाका प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी हाल १८ सांसद छन् । यसअघि राजपाले विज्ञप्ति निकालेर कोभिडको सङ्क्रमण नियन्त्रणका लागि सरोकार भएका सबैलाई एकजुट हुन अपिल गरेको थियो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रधानमन्त्री ओली र यूएईका युवराज नाह्यानबीच फोन वार्ता

  • २५ चैत, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएई)का युवराज शेख मोहम्मद जायद विन अल नाह्यानसँग टेलिफोन सम्बाद गरेका छन्। सोमबार

चितवनमा सोमबार २१ जनाको नमूना परीक्षण

  • २४ चैत, २०७६

चितवन । चितवनमा हिजोबाट सञ्चालनमा आएको कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण प्रयोगशालाले सोमवारमात्रै २१ जनाको नमुना परीक्षण गरेको छ । भरतपुर

कोरोनाविरुद्ध सामूहिक रुपमा लडौँ : मन्त्री ढकाल

  • २४ चैत, २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै उपचारका