• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 04:34 am

संक्रमित युवतीसँगै कतार एयरवेजमा आएका बागलुङका चारमध्ये एकलाई ज्वरो

बागलुङ । कोरोना संक्रमण देखिएकी युवतीसँगै कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट आएकामध्ये ४ जना बागलुङका रहेका छन् ।

२ महिला र २ पुरूषमध्ये एक महिलालाई आजबाट ज्वरो देखिएको छ । चारै जनालाई होम क्वारेन्टाइनमा राखिएकोमा एम जनामा ज्वरो देखिएको हो ।

ती महिलाको स्वाब आज काठमाडौं पठाइएको छ । ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमले भने  'बागलुङका ४ जनामध्ये तीनको स्वास्थ्य अवस्था राम्रो छ । एक युवतीलाई ज्वरो आएको कारण आज उनको स्वाब परिक्षणका लागि काठमाणडौं पठाइएको छ ।'


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विर्तामोड नगरपालिकाले विपन्नलाई राहत दिने

  • १७ चैत, २०७६

विर्तामोड । झापा जिल्लाको बिर्तामोड नगरपालिकाले कोरोना महामारी विरुद्ध लड्नको लागि ५० लाखको बिपद ब्यबस्थापन कोष निर्माण गर्ने निर्णय गरेको छ । सो

एक हजार थान पिपिई विराटनगर आइपुग्यो

  • १७ चैत, २०७६

विराटनगर ।  काठमाण्डौबाट सघीय सरकारले सेनाको स्काई ट्रकमा पठाएको एक हजार थान पिपिई प्रदेश सरकारले सोमबार प्राप्त गरेको छ । प्रदेश १ का सामाजिक विकास

पाल्पामा निजी औषधी पसल बन्द छन, मिसन र मेडिकल कलेजमा उपचार हुदैन

  • १७ चैत, २०७६

पाल्पा । सरकारले देशभरका सबै अस्पताललाई आकस्मिक सेवा बन्द नर्गन आग्रह गरेको भएपनि पाल्पाका निजी मेडिकल तथा शिक्षण अस्पतालले यसको पालना गरेका छैनन ।