• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

संक्रमित युवतीसँगै कतार एयरवेजमा आएका बागलुङका चारमध्ये एकलाई ज्वरो

बागलुङ । कोरोना संक्रमण देखिएकी युवतीसँगै कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट आएकामध्ये ४ जना बागलुङका रहेका छन् ।

२ महिला र २ पुरूषमध्ये एक महिलालाई आजबाट ज्वरो देखिएको छ । चारै जनालाई होम क्वारेन्टाइनमा राखिएकोमा एम जनामा ज्वरो देखिएको हो ।

ती महिलाको स्वाब आज काठमाडौं पठाइएको छ । ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमले भने  'बागलुङका ४ जनामध्ये तीनको स्वास्थ्य अवस्था राम्रो छ । एक युवतीलाई ज्वरो आएको कारण आज उनको स्वाब परिक्षणका लागि काठमाणडौं पठाइएको छ ।'


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर