• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोरोना संक्रमणबाट इटालीमा मात्रै ७ हजार ५ सय ३ जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड- १९)को कारण इटालीमा मात्रै ७ हजार ५ सय ३ जनाले ज्यान गुमाएका छन् । विहान ६ बजेसम्मको तथ्यांक अनुसार इटालीमा ७४ हजार ३ सय ८६ जनालाई कोरोना संक्रमण भइसकेको छ।
तथ्यांक अनुसार, हालसम्म इटालीका ९ हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन् ।

विश्वभर हालसम्म २१ हजार १ सय ८१ जनाको मृत्यु भइसकेको छ। हालसम्म ४ लाख ६७ हजार ५ सय ९४ जना संक्रमित भइसकेका छन्। १ लाख १३ हजार २ सय २६ जना उपचारपछि निको भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर