• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 05:39 am

कोरोना संक्रमणबाट इटालीमा मात्रै ७ हजार ५ सय ३ जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड- १९)को कारण इटालीमा मात्रै ७ हजार ५ सय ३ जनाले ज्यान गुमाएका छन् । विहान ६ बजेसम्मको तथ्यांक अनुसार इटालीमा ७४ हजार ३ सय ८६ जनालाई कोरोना संक्रमण भइसकेको छ।
तथ्यांक अनुसार, हालसम्म इटालीका ९ हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन् ।

विश्वभर हालसम्म २१ हजार १ सय ८१ जनाको मृत्यु भइसकेको छ। हालसम्म ४ लाख ६७ हजार ५ सय ९४ जना संक्रमित भइसकेका छन्। १ लाख १३ हजार २ सय २६ जना उपचारपछि निको भएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतमा कोरोना संक्रमित एक हजार नाघ्यो, ‘लकडाउन’ नलम्बिने

  • १७ चैत, २०७६

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमितको संख्या एक हजार २४ जना पुगेका छन् भने मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । यसबीच भारतमा अहिले लागु भएको

भुटानमा २१ दिने ‘लकडाउन’ लागु

  • १७ चैत, २०७६

एजेन्सी । भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने लकडाउन मंगलवारदेखी लागु हुने भएको छ।  भुटानका प्रधानमन्त्रीको

‘अमेरिकामा कोरोनाका कारण दुई लाखको मृत्यु हुनसक्छ’ 

  • १७ चैत, २०७६

एजेन्सी । अमेरिकी सरकारका एक जना सरुवा रोग विज्ञले कोरोनाभाइरस महामारीबाट अमेरिकामा दुई लाखको ज्यान जानसक्ने र दशौँलाख संक्रमित हुनसक्ने चेतावनी