लकडाउनको समयमा विवाह गर्ने दुलहा दुलहीसहित २० जनाविरुद्ध उजुरी
एजेन्सी । भारतमा कोरोना भााइरसको कारण लडडाउन भएको छ । सरकारले कोरोना भाइरस फैलन नदिनको लागि देशलाई लकडाउनमा राखेको छ । ताकी कोरोना भाइरस जस्तो भयानक भाइरसको सिकार बाट सबैजना सुरक्षित रहुन ।
सरकारले विवाह पार्टी लगायत मानिसको समुहलाई रोकेको समयमा गुरदासपुरबाट आइरहेको एक विवाहको जन्तीलाई प्रहरीले पक्राउ गरेको छ । लकडडाउनको अवस्थामा पनि विवाह गरेको भन्दै दुलहा दुलहीसहित २० जनामा उजुरी गरेका छन् ।
उक्त प्रहरीले बताए अनुसार जन्ती गुरदासपुरबाट जुधपुर जाँदै थियो । जसमा दुलहा दुलहीको गाडी र साथमा ५ वटा गाडी थिए । गाडीमा २० जना मानिसहरु थिए जो जन्तीको रुपमा सहभागी भएका थिए । सरकारको नियम उलंघन गरेको उनीहरु र नवा जोडीसहित २० जनालाई उजुरी गरेका हन् ।अहिले उनीहरुलाई गुरदासपुरको प्रहरी चौकीमै राखिएको छ ।
प्रतिकृया दिनुहोस