• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

दुबईमा कार्यरत दुई नेपालीमा कोरोना पुष्टि

काठमाडौं ।  दुबईमा कार्यरत थप दुई नेपालीमा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य परीक्षणका क्रममा दुई नेपालीलाई समेत कारोना भाइरस पोजिटिभ देखिएको हो ।

पछिल्लो तथ्यांक अनुसार दुबईमा कोरोना भाइरस पोजिटिभ देखिनेको संख्या चार सय पाँच पुगेको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारमा शुक्रबार थप ७२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । शुक्रबार परीक्षण गराएकाहरु मध्येमा दुई नेपालीमा संक्रमण देखिएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर