• सोमबार २-१२-२०७७/Monday 05-25-2020/ 08:47 pm

दुबईमा कार्यरत दुई नेपालीमा कोरोना पुष्टि

काठमाडौं ।  दुबईमा कार्यरत थप दुई नेपालीमा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य परीक्षणका क्रममा दुई नेपालीलाई समेत कारोना भाइरस पोजिटिभ देखिएको हो ।

पछिल्लो तथ्यांक अनुसार दुबईमा कोरोना भाइरस पोजिटिभ देखिनेको संख्या चार सय पाँच पुगेको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारमा शुक्रबार थप ७२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । शुक्रबार परीक्षण गराएकाहरु मध्येमा दुई नेपालीमा संक्रमण देखिएको हो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार सङ्क्रमित

  • ४ जेठ, २०७७

काठमाडौँ ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका

दुबईमा कार्यरत एक नेपालीको कोरोना संक्रमणको कारण निधन

  • २४ बैशाख, २०७७

यूएई ।  दुबईमा कार्यरत एक नेपालीको कोरोना संक्रमणको कारण ज्यान गएको छ । अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार ज्यान

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

  • २१ बैशाख, २०७७

काठमाडौं ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ  ।