क्वारेन्टाइनमै चुम्बनमा लिप्त प्रियंका –निक (भिडियोसहित)

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा हाल पति निक जोनसँग अमेरिकाको न्युयोर्कमा छिन् । उनीहरू विगत दुई सातादेखि कोरोना भाइरसका कारण क्वारेन्टाइनमा छन् । सामाजिक सञ्जालमार्फत उनीहरूले सर्वसाधारणलाई कारोना महामारीबारे सचेत पनि गराइरहेका छन् ।

यसैबीच, क्वारेन्टाइनका बेला रोमान्टिक मुडमा भएको प्रियंका–निक दम्पतीको भिडियो भाइरल भएको छ । यो भिडियो लाइभ च्याटको हो । भिडियोमा दुवै चुम्बन गरिहेका छन् । 

प्रियंकाले केही दिन पहिले विश्व स्वास्थ्य संगठनका चिकित्सकसँग लाइभ च्याटमा कोरोना भाइरसबाट बच्ने उपायबारे सल्लाह लिएकी थिइन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर