• २०८२ श्रावण २३ शुक्रबार
  • Friday, 8 August, 2025

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु

अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । 

एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क  लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उहाँकोे आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए । 

उनका तीन छोरी  रहेका छन् । हाल उहाँको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् ।उनकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर